मुख्य समाचार

टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बाराको जीतपुर सिमरामा दुर्घटनाग्रस्त कार ५ वैशाख, जनकपुरधाम बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको...

पुरा पढ्नुहोस
१२ को परीक्षा सरेको छैन: राष्ट्रिय परीक्षा बोर्ड

५ वैशाख, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

५ चैत, रौतहटकपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी...

पुरा पढ्नुहोस
संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज पारिने छ: गृहमन्त्री

५ वैशाख, काठमाडौंगृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख...

पुरा पढ्नुहोस
विदेशी मुद्रा विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

५ वैशाख, काठमाडौं आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा...

पुरा पढ्नुहोस
आज विश्व सम्पदा दिवस !

५ वैशाख, काठमाडौं सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् – गौतमबुद्ध विमानस्थल हरहमेसा चल्नुपर्छ

४ वैशाख, बुटवल पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरहमेसा चल्नुपर्ने बताएका छन् । आफ्नै नेतृत्वको सरकारको पालामा धेरै मेहनत गरेर विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै प्रचण्डले अहिलेको सरकारले घोषणा...

पुरा पढ्नुहोस
६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

४ चैत, काठमाडौंगृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन...

पुरा पढ्नुहोस
रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमना श्रेष्ठ

४ वैशाख, काठमाडौंरास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन...

पुरा पढ्नुहोस
गभर्नर नियुक्तिमा ढिलाइ नगर्न प्रचण्डको सुझाव

४ वैशाख, बुटवल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् । स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका...

पुरा पढ्नुहोस