मुख्य समाचार
११ वैशाख, धनगढी कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौंनवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौँहाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको...
पुरा पढ्नुहोस११ वैशाख, काठमाडौं प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता...
पुरा पढ्नुहोस११ वैशाख, दाङ अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा जनक सीलाई सम्मान गरिएको छ । “उत्कृष्ट पाठक सम्मान-२०८१” द्वारा अध्ययन अभियन्ता एवम् सामाजिक राजनीतिक रुपमा सचेत युवा जनक सीलाई अध्ययन मञ्च दाङद्वारा सम्मान प्रदान गरिएको...
पुरा पढ्नुहोस१० वैशाख, घोराही आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अंतरक्रिया कार्यक्रम घोराहिमा सम्पन्न भएको छ । कम्युनिस्ट आन्दोलनभित्र बढ्दै गएको विचलन र कम्युनिस्ट विचारमाथि भइरहेका पूंजीवादी आक्रमण दुबैका विरुद्ध सशक्त ढंगले उभिनका लागि लेनिनका...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौंकश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे,...
पुरा पढ्नुहोसउत्पीडनको ३५ सय वर्ष लामो इतिहासमा दलित समुदायले विभिन्न कालखण्डमा विभिन्न किसिमका विभेद भोग्दै आएको छ। २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि दलित समुदायले विभेद भोगिरहेकै छ। गायक शिव परियारका शब्द सापटी...
पुरा पढ्नुहोस