मुख्य समाचार
९ वैशाख, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौंदक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ । घोषणा अनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने...
पुरा पढ्नुहोस८ वैशाख, दाङ दाङको तुलसीपुरमा आफैलाई दागेर एक जनाको मृत्यु भएको छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका– ७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यले आफैलाई गाेली प्रहार गर्दा घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । साेमबार दिउँसो...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौंप्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजापट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ। इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बिचमा कम्तीमा २० वटा निकासी...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको...
पुरा पढ्नुहोससमाज, विचार, राजनीति सबैको उद्भव र विकास देश, काल र परिस्थितिमा निर्भर गर्छ । दर्शनमा यसलाई कार्यकारणवाद भनिन्छ । ईसापूर्व सातौँ/छैठौँ शताब्दीमा, जतिबेला दक्षिण एसियामा उपनिषद्का आध्यात्मवादी दार्शनिक विचारहरु परिपक्व हुँदै थिए, यसको विपरीत अन्य...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौंताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११...
पुरा पढ्नुहोस७ वैशाख, प्युठान शिक्षक आन्दोलन गत माग २० गतेबाट चरणबद्ध रूपमा स्थानीय पालिका, जिल्ला समन्वय इकाई, प्रदेश शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रालय, सम्पूर्ण दलका केन्द्रिय पार्टी कार्यालयमा धर्ना, छलफल, अन्तरक्रिया...
पुरा पढ्नुहोस