मुख्य समाचार
१० साउनऽ काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस९ साउन, सुर्खेत सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र...
पुरा पढ्नुहोसथापाहरूको ऐतिहासिक उपस्थिती बि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंरुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ। सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा...
पुरा पढ्नुहोस९ साउन, प्युठान प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि लागू गरेको छ। ‘एचआईभी संक्रमितलाई समानता, मानव अधिकार संरक्षण र जीविकोपार्जन सहयोगसम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको कार्यविधि नगर कार्यपालिकाको...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँ भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै...
पुरा पढ्नुहोस९ साउन, लमजुङनेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्। गृह पालिका मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा बिहीबार आयोजित सम्मान तथा मर्स्याङ्दी गाउँपालिका अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा मस्र्याङ्दी गाउँपालिकाले साम्बालाई सम्मान...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं रुसी उद्धार सेवाहरूले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्। आपतकालीन अधिकारीहरूले बताएअनुसार अंगारा एयरलाइन्सको एएन-२४ विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको थियो...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंरुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंसंसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् ।...
पुरा पढ्नुहोस