मुख्य समाचार

चट्याङले बालककाे ज्यान गयाे, हावाहुरीले राेल्पामा व्यापक संरचनामा क्षति

२८ चैत, रोल्पारोल्पा जिल्लामा हालै परेको चट्याङ र हावाहुरीले जनधनमा व्यापक क्षति पुर्याएको छ। प्राकृतिक प्रकोपका रुपमा देखिएको यस घटनामा एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन्। साथै, विद्यालय भवन,...

पुरा पढ्नुहोस
वैदेशिक ऋण अब पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा

२८ चैत, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
बस दुर्घटनामा ११ जना घाइते !

२८ चैत,  काभ्रेपलाञ्चोककाठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै

२८ चैत, काठमाडौंतीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्रा विनिमय दर

२८ चैत, काठमाडौं  यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका...

पुरा पढ्नुहोस
बागलुङ ताराखोलका वडाध्यक्ष मृत फेला

२७ चैत, बागलुङ बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनकने शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको अवस्थामा...

पुरा पढ्नुहोस
मसानघाट पुगेको राजतन्त्र फर्कन्न : झाँक्री

२७ चैत, प्युठान नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि...

पुरा पढ्नुहोस
राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : डा. लोहनी

२७ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...

पुरा पढ्नुहोस
नारायणीमा दिदीभाइ बेपत्ता!

२७ चैत, काठमाडौं नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर म‌गलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख...

पुरा पढ्नुहोस