विचार / दृष्टिकोण

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको जिम्मा सिडिओ कार्यालयलाई

२१ साउन, काठमाडौं सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो।सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको...

पुरा पढ्नुहोस
८० वर्ष अघि हिरोशिमा र नागासाकीमा भएको त्यो परमाणु बमको आक्रमण

हिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए ।...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२१ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोटमा आज नेपालले भुटानसँग खेल्दै

२१ साउन, काठमाडौं नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ।  भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा...

पुरा पढ्नुहोस
प्रहरीको गोली लागेर एकजनाको मृत्यु

२१ साउन, काठमाडौँ सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो। राजगढ- २ का करिब ३६ वर्षीय...

पुरा पढ्नुहोस
कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ सार्वजनिक

२० साउन, काठमाडौंनेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले...

पुरा पढ्नुहोस
भारतको उत्तरकाशीको हर्षिल क्षेत्रमा भीषण बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता

२० साउन, काठमाडौं भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले...

पुरा पढ्नुहोस
कुलिङ पिरियड गडबडीसम्बन्धीको प्रतिवेदन सभामुखलाई आज बुझाइँदै

२० साउन, काठमाडौंसंघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइँदैछ । लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो ।...

पुरा पढ्नुहोस
अवैध रुपमा संचालित ९० प्रतिशत शैक्षिक परामर्श संस्थाहरूलाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

२० साउन, काठमाडौं वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक रूपमा सेवा दिइरहेको बताएका छन्। ‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

२० साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। कोशी  र कर्णाली प्रदेशका थोरै र बाँकी भूभागका...

पुरा पढ्नुहोस