विचार / दृष्टिकोण

पेस्तोलसहित दुई जना पक्राउ !

३२ असार, विराटनगरमोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।हतियार लुकाएको आरोपमा जहदा–४ का...

पुरा पढ्नुहोस
कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

 ३२ असार, जनकपुरधामसिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।दिउँसो पौने...

पुरा पढ्नुहोस
अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

३२ असार, चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार...

पुरा पढ्नुहोस
आज यी भूगोलमा भारी वर्षाको सम्भावना

३२ असार, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको केही स्थानहरूमा...

पुरा पढ्नुहोस
करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान  विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : `संवैधानिक व्यवस्था अनुसार संसद् विघटन गरेकी हुँ´

३१ असार, काठमाडौँ पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार संसद् विघटन गरेको बताएकी छन्। उनले यसमा आफूलाई कुनै दबाब नरहेको बताउँदै सरकारको निर्णय कार्यान्वयन गरेको प्रस्ट्याएकी छन्। मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा मंगलवार गरेको पत्रकार...

पुरा पढ्नुहोस
सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त !

३१ असार, काठमाडौँ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति...

पुरा पढ्नुहोस
प्यूठानमा घाँटी रेटी एक महिलाको हत्या !

३१ असार, प्यूठान प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो ।ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय...

पुरा पढ्नुहोस
नेपालकाे नक्सा तयार पारिदिने टाेनी हेगन काे हुन् ?

आजको ठिक ६३ वर्ष अगाडि नेपाली आधुनिक चित्रकलाका पिता मानिनु भएका प्रसिद्ध चित्रकार लैनसिंह बाङ्देलको ब्रसले कोरिएको टोनी हेगनको चित्र । टोनी हेगन स्विस भूगर्वशास्त्री हुनुहुन्छ । वहाँले संयुक्त राष्ट्र संघ अन्तर्गत रहेर नेपालको करिव...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

३० असार, दाङ दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना किशोरको मृत्यु भएको छ । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गढवा गाउँपालिका-...

पुरा पढ्नुहोस