विचार / दृष्टिकोण

रेशम चौधरीलाई छाड्न सर्वोच्चले पठायो पत्र

१७ वैशाख, काठमाडौं  सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् । पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ...

पुरा पढ्नुहोस
रेशम चौधरी पक्राउ !

१७ वैशाख, काठमाडौं  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले बताए। रेशम पाक्राउ पर्नुकाे स्पष्ट कारण खुलेकाे...

पुरा पढ्नुहोस
अबदेखि सवारी लाइसेन्सको अवधि १० वर्ष

१७ वैशाख, काठमाडौं अबदेखि सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१७ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा...

पुरा पढ्नुहोस
शिक्षकसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

  १७ वैशाख, काठमाडौं  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि बताए । वार्तामा...

पुरा पढ्नुहोस
सडक बालबालिका मुक्त बनाउने सरकारको योजना

१७ वैशाख, काठमाडौं सरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिका मुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण...

पुरा पढ्नुहोस
एमबीबीएसको सिट संख्या बढाउन मिल्दैन: प्रा. डा. केसी

  १६ वैशाख, काठमाडौं  चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् । आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार...

पुरा पढ्नुहोस
यार्सागुम्बा व्यापारी बनेर ३६ लाख ठगेको आरोपमा एक जना पक्राउ

१६ वैशाख, काठमाडौं यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन् । उनलाई काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१६ वैशाख, काठमाडौँ  सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश...

पुरा पढ्नुहोस
अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफालेर गरे आत्महत्या

सेती प्रादेशिक अस्पताल । फाइल फोटो १६ वैशाख, धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का...

पुरा पढ्नुहोस