विचार / दृष्टिकोण

लुम्बिनीमा सुरु भयो राष्ट्रिय सभाको मतदान

  ११ माघ,  दाङ लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८...

पुरा पढ्नुहोस
तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

१० माघ, काठमाडौं सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ !

११ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ...

पुरा पढ्नुहोस
नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत हो : विप्लव

१० माघ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ

१० माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शनिवार विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन स्वच्छ र...

पुरा पढ्नुहोस
हरिबोल गजुरेल र कुलप्रसाद केसीलगायत ७ नेता नेकपाबाट निष्कासित

१० माघ, काठमाडौं   प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ। नेकपाले हरिबोल गजुरेल, (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह...

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टी नेपालको समर्थन

१० माघ, काठमाडौं आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका...

पुरा पढ्नुहोस
धोका दिनलाई होइन, नदिनलाई सरकार छाडेँ : महावीर पुन

१० माघ, म्याग्दी पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

१० माघ, रुकुमपूर्व रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् । सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र...

पुरा पढ्नुहोस