विचार / दृष्टिकोण

उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु

८ वैशाख, काठमाडौं उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता...

पुरा पढ्नुहोस
अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

७ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा...

पुरा पढ्नुहोस
गृहमन्त्री गुरुङ भन्छन् : मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो

७ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै...

पुरा पढ्नुहोस
कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ

७ वैशाख, काठमाडौंकपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् ।पेस्तोल बोकेर हिँड्ने गरेको...

पुरा पढ्नुहोस
लागुऔषधसहित ६ जना पक्राउ !

७ वैशाख, धनगढीसुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रमा उत्पादित फोहोर व्यवस्थापनमा देखिएको चुनौती

विद्यालयस्तरको फोहोर व्यवस्थापन ः बालस्वास्थ्य, शिक्षा र वातावरणको साझा चुनौती हो । विद्यालय समाज र जीवनको प्रमुख पाठशाला तथा भविष्य निर्माणको आधारस्तम्भ हो । यहीँबाट बालबालिकाको बौद्धिक, शारीरिक, मानसिक र नैतिक विकासका बीजारोपण हुन्छन् ।...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवाको प्रशासनिक चक्रव्यूहमा स्थानीय सरकार

नेपालको संविधानको धारा ३५ ले “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।”भनी मौलिक हकको रुपमा स्पष्ट रुपमा ग्यारेन्टी गरेको छ। तर...

पुरा पढ्नुहोस
विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

 ६ वैशाख, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संकलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल संकलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा...

पुरा पढ्नुहोस
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, ३ जनाको मृत्यु, १५ घाइते

५ वैशाख, सुर्खेत सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना...

पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

५ वैशाख, काठमाडौंभूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएका हुन् । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा...

पुरा पढ्नुहोस