विचार / दृष्टिकोण

रास्वपाले खाता खोल्यो, काठमाडौँ–१ मा रञ्जु दर्शना विजयी

 २२ फागुन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।यस्तै...

पुरा पढ्नुहोस
रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

२२ फागुन, रुकुमपूर्वहिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ । बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको...

पुरा पढ्नुहोस
चितवन ३ मा सोविताको अग्रता, रेणु पछि परिन्

 २२ फागुन, काठमाडौं चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।यो...

पुरा पढ्नुहोस
चितवन २ मा रविको अग्रता !

 २२ फागुन, भरतपुर चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् ।रविले एक हजार...

पुरा पढ्नुहोस
झापा ५ मा बालेनले पछ्याउँदै ओली !

 २२ फागुन, झापा बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।कूल एक हजार ४००...

पुरा पढ्नुहोस
भारतसँग इंग्ल्याण्ड ७ रनले पराजित, बैथलकाे सतकले काम गरेन

४८ बलमा १०५ रन बनाएका बेलायती युवा ब्याट्सम्यान Jacob Bethell अन्तिम समयमा रनआउट भएपछि खेल भारततर्फ मोडियो ।भारत र बेलायतबीच भएको रोमाञ्चक क्रिकेट भिडन्तमा बेलायतका युवा ब्याट्सम्यान Jacob Bethell ले विस्फोटक शतक बनाए...

पुरा पढ्नुहोस
मतदानको निर्धारित समय सकियो

२१ फागुन, काठमाडौंप्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ...

पुरा पढ्नुहोस
झापा-५ मा ४५ प्रतिशत मत खस्यो !

२१ फागुन, झापाझापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ । झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता...

पुरा पढ्नुहोस
मानेभञ्ज्याङका स्थानीयद्वारा मतदान बहिष्कार

फाइल तस्वीर२१ फागुन, काठमाडौं ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए । उनका अनुसार, मानेभन्ज्याङ–७ को...

पुरा पढ्नुहोस
सबै दललाई मिलाएर संविधान सुधारमा जानुपर्छ : शेखर कोइराला

फाइल तस्वीर२१ फागुन, काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् ।‘सबै दललाई मिलाएर...

पुरा पढ्नुहोस