विचार / दृष्टिकोण

नेपाल आदिवासी जनजाति महासंघले भन्यो : सोविताले माफी माग्नुपर्छ

१९ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम आदिवासी जनजाति समुदायप्रति आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्।चुनावी सम्बोधनका क्रममा उनले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भन्ने आशयको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन्। उनको...

पुरा पढ्नुहोस
संस्कार र सद्भावको पर्व होलीमा घुसेको धार्मिक अन्धता

वसन्त ऋतुको आगमनसँगै नेपाली समाजमा उत्साह, उमंग र रङहरूको बहार ल्याउने पर्व हो, होली। फागुन पूर्णिमाको दिन मनाइने यो पर्व केवल रङ खेल्ने रमाइलो अवसर मात्र होइन, यसको सामाजिक, सांस्कृतिक र आर्थिक अर्थ पनि...

पुरा पढ्नुहोस
पुल्चोकको दाउरा थकालीमा आगलागी

 १९ फागुन, काठमाडौं पुल्चोकको दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए ।थप विवरण आउन बाँकी छ...

पुरा पढ्नुहोस
रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

१९ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी...

पुरा पढ्नुहोस
“इस्ट्रेट अफ हर्मु्जमा” आउने सबै जहाजमाथि आगो लगाइने छः इरान

इस्लामिक रिभोल्युस्नरी गार्ड(Islamic Revolutionary Guard Corps (IRGC) )का एक कमाण्डरले Strait of Hormuz बन्द गरिएको बताएका छन् र त्यहाँबाट गुज्रिने प्रयास गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन्, भनी इरानी सरकारी सञ्चारमाध्यमले...

पुरा पढ्नुहोस
असुरक्षित भयो हाम्रो समाज !

  फागुन १८ गतेको बेलुकीको ७ बजेको छ ।आज राती १२ बजेपछि सामाजिक सञ्जालबाट समेत चुनावको बारेमा विचार सार्वजनिक गर्न पाइदैन । अर्थात यो वा त्यो पक्ष राम्रो वा नराम्रो भन्न पाइदैन । यद्यपि नेपालीहरुमा एउटा...

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलरको भाउ, अरु देशको कति ?

१९ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज केही बढेको छ । युरोको भाउ भने स्थिर देखिएको छ । आज अमेरिकी डलर एकको खरिददर...

पुरा पढ्नुहोस
तराई मधेशमा आज मनाइँदै छ होली !

१९ फागुन, काठमाडौं रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराई मधेशका...

पुरा पढ्नुहोस
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

 १९ फागु, काठमाडौँ यही फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र...

पुरा पढ्नुहोस
शहिद र घाइते परिवारले के पायो ?

दिमाग भुट्ने मनसायले बिबिसि डकुमेन्ट्री आएपछि छानबिन आयोगको रिपोर्ट खोइ भनेर थुप्रै प्रश्नहरु सोधिए। थाहा छ ? छानबिन आयोगको रिपोर्ट बारे यो प्रश्न र आशंका ब्यापक हुनु निकै अघि गत महिना नै मैले त्यसबारे लेखेरै...

पुरा पढ्नुहोस