विचार / दृष्टिकोण
३ फागुन, काठमाडौँ आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ। अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनले दिउँसो ३...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिट्टै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेशहरू संघीय संसदको दुवै...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौँ नेकपा एमालेका सांसद रघुजी पन्तले काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा रहेका असन्तुष्टि अहिले आएर व्यक्त...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौंयुनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ। लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो। नेपाली सेनाको जनसम्पर्क तथा...
पुरा पढ्नुहोस३ फागुन,बुटवलप्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौंआज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं पाँच प्रदेशमा शनिबार हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो। तराईका केही भूभागमा हुस्सु-कुहिरो लाग्नेछ।...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस२ फागुन, सल्यान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०८४ को चुनावमा नेकपाले पनि चुनाव लड्ने उद्घोष गर्नु भएको छ । देश र जनताले आमूल परिवर्तन खोजेकाले जनताले चाहेमा र साथ दिएमा आफ्नो पार्टीले चुनाव...
पुरा पढ्नुहोसदुर्घटनामा परेको मोटरसाइकल र भेटिएको मोटरसाइकलको बिलबुक२ फागुन, काठमाडौंनारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए । बिहान...
पुरा पढ्नुहोस









