विचार / दृष्टिकोण

आव २०८१/८२ का लागि धनगढीको बजेट २ अर्ब १८ करोड

८ असार, धनगढी धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...

पुरा पढ्नुहोस
मध्यकालीगण्डकी आयोजनाको लागि जुट्यो ११ अर्ब,६ बैंकले लगानी गर्ने

७ असार, काठमाडौंमध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले...

पुरा पढ्नुहोस
जेठमै भित्रिए ३ हजार युनिट विद्युतीय गाडी (ईभी)

                           फाइल तस्वीर७ असार काठमाडौं सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी) मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए...

पुरा पढ्नुहोस
सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौंपोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ

७ असार, हेटौंडा।१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् ।१७ वर्षीया नाबालिकाले...

पुरा पढ्नुहोस
अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

७ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

७ असार, लुम्बिनीबुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा

७ असार, काठमाडौंगण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।कोशी प्रदेशमा...

पुरा पढ्नुहोस
भारतसँग अफगानिस्तान ४७ रनले पराजित

७ असार, काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ‌ओभरमा अलआउट हुँदै...

पुरा पढ्नुहोस
सार्वजनिक ऋण नाघ्यो २४ खर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । ६ असार, काठमाडौंनेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ...

पुरा पढ्नुहोस