विचार / दृष्टिकोण

माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान सेमिफाइनलमा

८ कात्तिक, काठमाडौं माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी...

पुरा पढ्नुहोस
रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

८ कात्तिक, पोखरा  सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित...

पुरा पढ्नुहोस
साफ महिला च्याम्पियनशिपमा नेपाल र श्रीलङ्काको खेल आज

८ कार्तिक, काठमाण्डौ  काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

८ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम...

पुरा पढ्नुहोस
साढे ४ लाखको अवैध सामानसहित ६ भारतीय पक्राउ

८ कात्तिक, धनगढी कैलालीमा साढे चार लाख बढिको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली...

पुरा पढ्नुहोस
आँधीका कारण फिलिपिन्समा १४ जनाको मृत्यु, हजारौँ विस्थापित

८ कार्तिक, काठमाडौं फिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्। उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ...

पुरा पढ्नुहोस
भ्रष्टाचारी कसैलाई छाड्दिनँ, सहकारी ठगलाई कारबाही थालिसकेँ : प्रधानमन्त्री ओली

७ कार्तिक, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन्। सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी...

पुरा पढ्नुहोस
उसुको थाउलो विश्वकपमा दक्षिण एशियाबाट नेपालमात्र सहभागी

७ कार्तिक, काठमाडौँ  जापानमा हुने उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा दक्षिण एशियाबाट भाग लिने नेपालमात्र एक्लो प्रतिस्पर्धी बनेको छ। दक्षिण एशियाबाट छनोट भएर नेपाली खेलाडीमात्र सो विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। अन्य कुनै पनि दक्षिण एशियाली राष्ट्र यो विधामा...

पुरा पढ्नुहोस
छविलाल जोशीलाई आज पोखरा लगिँदै

७ कार्तिक, बुटवल  पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले...

पुरा पढ्नुहोस
कृषि एम्बुलेन्सले किसानलाई राहत

७ कार्तिक, चितवन इच्छाकामना गाउँपालिका-२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन...

पुरा पढ्नुहोस