विचार / दृष्टिकोण
२९ जेठ, काठमाडौंनेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु–...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौँ गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । गायिका पौडेलले फेसबुकको स्टारीमार्फत नयाँ फोटो सेयर गरेकी हुन्। उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंकुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी...
पुरा पढ्नुहोसअस्ट्रेलियाको बालर्याट क्लारेन्डन कलेजले गत महिना पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीहरुका लागि कक्षामा पानीका बोतलको प्रयोगमा प्रतिबन्ध लगाएर एउटा परीक्षण गर्यो । विद्यालयका अनुसार प्रारम्भिक प्रतिक्रियाका आधारमा के पत्ता लाग्यो भने यसो गर्नाले कक्षा...
पुरा पढ्नुहोस२८ जेठ, काठमाडौँसर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाईनिलम्बन गर्न माग गरिएको रिट...
पुरा पढ्नुहोस२८ जेठ, विराटनगरपेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान...
पुरा पढ्नुहोससेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ –२८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...
पुरा पढ्नुहोस२८ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सोमबार जनकपुरधाममा शुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विभिन्न राजनीतिक...
पुरा पढ्नुहोस