विचार / दृष्टिकोण

आज यी स्थानमा भारी वर्षाको सम्भावना

३१ भदौ, काठमाडौँ  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। सोमबार देशभर आंशिक देखि साधारणतया बदली...

पुरा पढ्नुहोस
बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

३१ भदौ, धनगढी डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय  रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्कालाई जबरजस्ती करणी मुद्दामा ३...

पुरा पढ्नुहोस
कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

३० भदौ, झापा झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई...

पुरा पढ्नुहोस
अख्तियारमा एक वर्षमा २७ हजार उजुरी, एक हजार जनाविरुद्ध मुद्दा

३० भदौ, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा परेका उजुरीमध्ये स्थानीय तह र संघीय मामिला मन्त्रालयको सबैभन्दा बढी देखिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले आयोगमा एक वर्ष अवधिमा २६...

पुरा पढ्नुहोस
हृदयघातले वरिष्ठ डा. सजनकाे मृत्यु

३०,असार, चितवन चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । डा.केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको हो । विगत ६ बर्षदेखि भरतपुर...

पुरा पढ्नुहोस
सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह!

३० भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् । सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार...

पुरा पढ्नुहोस
आजदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु

३० भदौ, काठमाडौं नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २...

पुरा पढ्नुहोस
अरिङ्गालले टोकेर एकजनाको मृत्यु

३० भदौ, जाजरकोट जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्। शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले...

पुरा पढ्नुहोस
आजदेखि सुरु हुँदै इन्द्रजात्रा

३० भदौ, काठमाडौं काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदैछ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ। आज  बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थानको कार्यक्रम छ। वर्षा र सहकालका देवता इन्द्रको...

पुरा पढ्नुहोस
त्रिशूली नदी किनारमा खस्यो ट्रक!

३० भदौ, चितवन मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी...

पुरा पढ्नुहोस