विचार / दृष्टिकोण
३ जेठ, काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न कांग्रेसले रोक नलगाएको बताएका छन् । कांग्रेस नेताहरूको छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भने, ‘हामी गृहमन्त्रीलाई संसद्मा बोल्न दिन जहिल्यै तयार...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्। प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौंआज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको...
पुरा पढ्नुहोस३ जेठ, पाल्पाबुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौँसङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं देशका विभिन्न स्थानमा बिहीबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौंनेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा...
पुरा पढ्नुहोस२ जेठ, काठमाडौंक्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा साफाइ पाएका छन् ।उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई...
पुरा पढ्नुहोस