विचार / दृष्टिकोण
२८ बैशाख, काठमाडौं बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न २ बजे बोलाइएको छ। यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यो बैठकले...
पुरा पढ्नुहोस२७ बैशाख, प्युठान प्युठानको ऐरावती – ४ धुवाङ्मा अवस्थित श्री पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र अभिभावक भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।बैशाख २७ गते बिहिबार बसेको भेलाले श्री पद्मोदय माध्यमिक विद्यालय धुवाङको...
पुरा पढ्नुहोस२७ बैशाख, काठमाडौँ बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले चार वटा निर्णय गरेको छ । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापना गरेको हो। सरकारले गरेका...
पुरा पढ्नुहोस२७ वैशाख, जनकपुरधाम सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।बिहीबार बिहान...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौंनक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको अनलाइनखबरलाई बताए ।...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौंअर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन ।बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौं अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको...
पुरा पढ्नुहोस२७ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक जनाएको प्रतिबद्धताविपरीत आर्थिक वर्ष अन्त्य हुन दुई महिना बाँकी रहेका बेला अर्थ मन्त्रालयले चालु वर्षमा स्वीकृत बजेटअन्तर्गत वित्तीय समानीकरण अनुदान कटौती गरेपछि मुलुकभरका स्थानीय तहको सेवा प्रवाह र...
पुरा पढ्नुहोस२७ बैशाख, काठमाडौं गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता...
पुरा पढ्नुहोस२७ बैशाख, काठमाडौँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप संशय पैदा गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले वैशाख...
पुरा पढ्नुहोस