विचार / दृष्टिकोण

भेलु बाजे मृत्यु प्रकरण: प्रहरीमा जाहेरी दर्ता

२१ बैशाख, प्यूठान प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले...

पुरा पढ्नुहोस
परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

२१ बैशाख, काठमाडौँ झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय...

पुरा पढ्नुहोस
आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरेर नेपालसहित विश्वभर मनाइँदै

२१ बैशाख, काठमाडौंआज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल

२१ बैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सुसूचित हुन पाउने नागरिकको संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन्। प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने उनले बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४...

पुरा पढ्नुहोस
आईपीएल: हैदराबादसँग राजस्थान १ रनले पराजित

२१ बैशाख, काठमाडौं सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो। २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आज हुँदै

२१ वैशाख काठमाडौंनेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान: तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्ने

२१ बैशाख, काठमाडौं  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको...

पुरा पढ्नुहोस
भेलुबाजेको रहस्यमय निधन

२० बैशाख, प्युठान प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका मिनबहादुर बुढा मगरको आज दुखद निधन भएको छ। उनी हाँस्य टेलिश्रृङ्खलाहरूमा भेलुबाजेले चर्चित थिए । उनकाे आज जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
देशभर ४३६ स्थानमा आगलागी, विकराल बन्दै वायु प्रदूषण

२० वैशाख, काठमाडौँ  देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...

पुरा पढ्नुहोस
कोरियाको सेवा क्षेत्रमा जानको लागि ३ हजार ५२८ जनाको आवेदन

२० वैशाख, काठमाडौं  कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरूले...

पुरा पढ्नुहोस