विचार / दृष्टिकोण
११ चैत, काठमाडौंफागु पर्व, आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त...
पुरा पढ्नुहोस१० चैत, प्युठान देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुन यतिबेला प्युठान मा आइपुगेका छन् । पुनलाइ सनिबार लायन्स क्लव अफ प्युठानले जुम्रीमा स्वागत गरेको छ।प्युठानमा रहेका महावीरले पुस्तक बिक्रीबाट प्राप्त भएको सबै...
पुरा पढ्नुहोस१० चैत, दाङ दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला...
पुरा पढ्नुहोस१० चैत, काठमाडौँटेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो...
पुरा पढ्नुहोस१० चैत,दाङ दाङ जिल्ला अदालतका एक कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन्।अदालतका ती कर्मचारीले केही समय पहिले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाविरूद्ध आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला...
पुरा पढ्नुहोस१० चैत, काठमाडौँखानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं दोलखामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका...
पुरा पढ्नुहोस१० चैत, काठमाडौँ रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी...
पुरा पढ्नुहोस१० चैत, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...
पुरा पढ्नुहोस