विचार / दृष्टिकोण

भारतसँग जोडिएका सबै नाका बन्द हुने

१३ फागुन, कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१३ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा...

पुरा पढ्नुहोस
राजनीतिमा अबको विकल्प के …?

नेपालको राजनीतिमा आज सबैभन्दा धेरै सोधिएको प्रश्न हो: “अबको विकल्प के ?” दशकौँसम्मका विभिन्न आन्दोलन र बलिदानले व्यवस्थागत परिवर्तनपछि पनि जब जनताको जीवनस्तरमा अपेक्षित सुधार देखिँदैन तब स्वभाविक रूपमा जनताले नयाँ विकल्प खोज्न थाल्छन्...

पुरा पढ्नुहोस
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले भन्यो- ‘निर्वाचनका लागि कुनै सुरक्षा चुनौती छैन’

१२ फागुन, काठमाडौं उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौति नदेखिएको निष्कर्ष निकालेको छ । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै...

पुरा पढ्नुहोस
अमेरिकामा खुँडा प्रहारबाट छोरी र श्रीमतीको हत्या, प्रहरी कारबाहीमा आफु पनि मारिए

१२ फागुन, काठमाडौं अमेरिकाको भर्जिनियामा एक नेपालीले खुँडा प्रहार गरि श्रीमती र छोरीको हत्या गरेका छन्। छत्रबहादुर थापा नाम गरेका ब्यक्तिले धारिलो खुडा प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका हुन्। दुइ जनाको हत्या गरी...

पुरा पढ्नुहोस
आणविक होडवाजीको भार धर्तीले कहिलेसम्म थेग्ला ? प्राणमञ्च –सम्पादकीय

मानव इतिहासका ठूला मोडहरू युद्ध, महामारी र प्रविधिगत क्रान्तिबाट अगाडि बढिरहेको छ । मानव स्वयंले आफ्नै अस्तित्वमाथि जलवायु परिवर्तनको खतराल र आणविक हातहतियारको होडवाजीलाई प्रवद्र्धन गरेरखतरा निम्त्याइरहेको छः । यी दुवै संकट अलग–अलग जस्तो...

पुरा पढ्नुहोस
घुँडाको जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै साम्बाद्वारा आर्थिक सहयोगको अपिल

११ फागुन, काठमाडौँ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सात महिनादेखि घुँडाको चोटको कारण आफू मैदान बाहिर...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा ९ जना घाइते !

११ फागुन, दाङ दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने...

पुरा पढ्नुहोस
देश निकासकाे कडी बालेनसँग देखिएन: नारायण गाउँले

बालेन शाह प्रधानमन्त्री बनेपछि देशको कायापलट हुन्छ भन्ने आधार, भिजन, रोडम्याप या नीतिगत स्पष्टता अहिलेसम्म देखिएको छैन ! कसरी हुन्छ भन्ने प्रश्न सोध्ने हक पनि अरू कसैलाई नदिई रास्वपाले आफैसँग राखेको भन्ने सुनियो ! पहिलो पार्टी...

पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

  ११ फागुन, काठमाडौं निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२...

पुरा पढ्नुहोस