विचार / दृष्टिकोण
३० फागुन, काठमाडौंचीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको...
पुरा पढ्नुहोस३० फागुन, नुवाकोटनुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ...
पुरा पढ्नुहोस३० फागुन, धनकुटा धनकुटाको साँगुरीगढीमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। साँगुरीगढी गाउँपालिका वडा नं. ६ गर्जुवा स्थित कोशी लोकमार्गमा मंगलबार साँझ भेडेटारबाट मुलघाट तर्फ आउँदै गरेको...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौँहङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ ।...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ। सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौंलामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौँ काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे कुटपिट र सञ्चार...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौंराष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौँ हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि...
पुरा पढ्नुहोस