विचार / दृष्टिकोण

आजको मौसम : कोशी र गण्डकी लगायत पहाडी भुभागमा वर्षाको सम्भावना

११ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली...

पुरा पढ्नुहोस
भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि थप ९० करोड निकासा

११ फागुन, काठमाडौ‌ं जाजरकोट भूकम्पबाट प्रभावितका लागि  अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन...

पुरा पढ्नुहोस
पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : केपी शर्मा ओली

१० फागुन, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल देशभरका सरकारी अस्पतालमध्ये सबैभन्दा उत्कृष्ट

१० फागुन,लुम्बिनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ। यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो। ‘सेकेण्डरी बी लेभल’ अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी...

पुरा पढ्नुहोस
पूर्वी युक्रेनमा मिसाइल आक्रमणमा परेर ६० रुसी सैनिकको मृत्यु

पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए।रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर...

पुरा पढ्नुहोस
१८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

 १० फागुन, काठमाडौं प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर...

पुरा पढ्नुहोस
वृद्धद्वारा आफ्नो ८४ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षकोष स्थापना

भानुभक्त माध्यमिक विद्यालय बर्बोटमा शिक्षाप्रेमी तथा समाजसेवी एक वृद्धले अक्षकोष स्थापना गरेका छन । २०८० फागुन ८ गते विद्यालयका संस्थापक सदस्य शिक्षाप्रेमी समाजसेवी व्यक्तित्व खिमबहादुर खड्काको ८४ वर्ष प्रवेशको अवसरमा मल्लरानी ३ मा अवस्थित भानुभक्त...

पुरा पढ्नुहोस
नेपालले टस हारेर नामिविया बिरुद्ध ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्...

पुरा पढ्नुहोस
माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

९ फागुन, काठमाडौँ परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस