विचार / दृष्टिकोण
२० कार्तिक ,काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा पनि ठुलो धनजन क्षति भएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको...
पुरा पढ्नुहोस१९ कात्तिक, काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ ।गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण...
पुरा पढ्नुहोसआयोजक नेपाललाई सुपर ओभरमा हराउँदै ओमान आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेको छ ।सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल...
पुरा पढ्नुहोस१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो...
पुरा पढ्नुहोस१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका...
पुरा पढ्नुहोसपश्चिममा ६ म्याग्निच्युड हाराहारीका भूकम्प गए भनेर हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, योभन्दा विनाशकारी भूकम्प जतिखेर पनि जान सक्छ सामान्यतः नेपालमा इन्डियन र युरोसियन टेक्टोनिक प्लेटबीचको घर्षणका कारण भूकम्प जाने गर्छ । इन्डियन प्लेट...
पुरा पढ्नुहोसकाठमाडौँ — जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको विनाशकारी भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि शनिबारसम्म विभिन्न निकायले ८ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत...
पुरा पढ्नुहोसकाठमाडौं : डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको...
पुरा पढ्नुहोसकाठमाडौं : नेपालको पश्चिमी भागमा निरन्तरजसो गइरहेका मझौला तथा ठूला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ ।आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, संघीय राजधानी काठमाडौं आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी...
पुरा पढ्नुहोसकाठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।साउथ...
पुरा पढ्नुहोस