विचार / दृष्टिकोण
अमेरिकाको मेन राज्यस्थित लिविस्टनमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ । एक रेस्टुरेन्ट र अन्य दुई स्थानमा एकै व्यक्तिले गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् ।प्रहरीका अनुसार मृतकको...
पुरा पढ्नुहोस९ कार्तिक,सिन्धुपाल्चोक। सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेका छन् । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका हुन् ।दसैँ लागेएता...
पुरा पढ्नुहोसविहीबार, ०९ कार्तिक,पोखरा। कास्की सिक्लेसका केही महिला स्थानीयस्तरमा उत्पादित मदिरा बेचेरै घरखर्चको जोहो गर्छन् । बालबच्चा पढाउन र घरको सामान्य खर्च चलाउन उनीहरुलाई श्रीमानको गोजी छाम्नुपर्ने बाध्यता छैन । तर घरेलु मदिरा नेपालमा गैरकानुनी...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ...
पुरा पढ्नुहोसरारा ताल८ कातिक, सुर्खेत । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, सभ्यता, लिपि, भाषा, संस्कृतिको प्राचीनताका कारण नेपाली सभ्यताको मुहानमध्ये कर्णाली एक हो भन्ने कतिपयलाई थाहा...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा...
पुरा पढ्नुहोसउदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।संसारकै ठूलो पानीमुनिको सो...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।नेपालीले...
पुरा पढ्नुहोस७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो ।नेपालका लागि आशिफ शेखले २...
पुरा पढ्नुहोस