विचार / दृष्टिकोण
औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। औषधि सल्लाहकार समितिको सिफारिसअनुसार विभागले विभिन्न औषधि बिक्री वितरणमा रोक लगाएको हो। विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ प्रकारका प्रतिजैविक...
पुरा पढ्नुहोसमणिपुर हिंसाको ९१ दिनपछि बल्ल भारत ब्युँझियो । पूर्वोत्तर भारतको मणिपुर राज्य ३ मेबाट जलिरहेको छ । राज्यको कुल जनसंख्याको ५३ प्रतिशत हिस्सा ओगटेका मेती समुदाय र ४० प्रतिशत ओगटेको कुकीलगायत आदिवासीबीचको झडपले हिंसा भड्काएको थियो । तर,...
पुरा पढ्नुहोसनेपालको राजनीतिमा रवि लामिछानेको पार्टीको उदयसँगै विभिन्न कोणबाट वहस, टिका–टिप्पणी र विश्लेषण भइरहेको छन् । गतवर्षको चुनाव÷उप–चुनाव पनि अन्य चुनावभन्दा धेरै पृथक र रोचक रह्यो । रोचक बन्नुको कारण रास्वपा र रवि–स्वर्णिम पात्र...
पुरा पढ्नुहोसअनिल खत्री /३१ भदौ, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर,...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका लाखौं नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र...
पुरा पढ्नुहोसकाठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।दिव्य सः मिल भित्र शुक्रबार राति ११:५५ बजे चारजनाको...
पुरा पढ्नुहोसघाेराही उपमहानगरपालिका १२ रमना अवस्थित रमना पाठशालाले ५९ अाैँ बालदिवसकाे अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्न गरेकाे छ । हिन्दु नारीहरुकाे महान पर्व तिज हरितालिका पूर्वसन्ध्यामा परेकाे यसपालिको बालदिवससँगै विद्यालयले तिज मिलन कार्यक्रम पनि मनाएकाे...
पुरा पढ्नुहोसघोराही । दाङको घोराही – १५ मा रहेको भिएन स्कुल एण्ड कलेजमा तिज मिलन २०८० कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कक्षा ११ मा नवआगान्तुक विद्यार्थीहरुलाई सोही अवसरमा...
पुरा पढ्नुहोसउत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरे । वार्ताका क्रममा उत्तर कोरियाली नेताले रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्ण र निःसर्त समर्थन’ गर्ने वाचा गरे । पश्चिमबाट टाढिएका यी...
पुरा पढ्नुहोसविद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षकलाई अनुशासित र पेसाप्रति जिम्मेवार बनाउने गरी सरकारले कानुन बनाउने पहल थालेको छ । संसद् सचिवालयमा बुधबार दर्ता ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा शिक्षकलाई राजनीतिबाट...
पुरा पढ्नुहोस