विचार / दृष्टिकोण

धादिङमा बस दुर्घटना ,८ जनाको मृत्यु

६ भदौ, काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको...

पुरा पढ्नुहोस
बबरमहल दरबारमा महालेखा र सडक विभागको लुछाचुँडी

६ भदौ, काठमाडौं । प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो । आइतबार सडक विभागका कर्मचारीले महालेखाको बोर्ड निकालिदिए र महालेखालाई रोक्ने...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको बैठक सुरु

६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ।झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले...

पुरा पढ्नुहोस
चिनी मिलले केमिकलयुक्त पानी नालामा बगाइदिएपछि दुई सय बिघाको धानबाली नष्ट

कञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण सयौँ बिघा जमिनमा रहेको धानखेती नष्ट भएको छ।पुनर्वास नगरपालिका- २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै दुई सय बिघा जमिनको...

पुरा पढ्नुहोस
मोरङमा बेपत्ता शिशुको उद्धार, बिक्री गरेको आरोपमा डाक्टर पक्राउ

५ भदौ, विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।शिशुलाई बेपत्ता पारेको...

पुरा पढ्नुहोस
सुन तस्करीबारे छानबिन : अझै सशंकित छन् ओली

५ भदौ, काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै...

पुरा पढ्नुहोस
स्याउलिवाङकाे अर्गानिक आलु बजारमा खाेसाखाेस !

प्यूठान नौबहिनी गाउँपालिका १ स्याउलिवाङ परम्परागत वर्षे आलु, रायाे तथा मुला खेतीकाे लागि प्रख्यात उर्वर भूमि हाे । प्यूठानको सुदुर उत्तरमा अवस्थित याे क्षेत्रमा सहज यातायातको निरन्तरता नभएकोले जनजीवन कष्टकर छ । हरेक वर्ष यहाँका...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

५ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध...

पुरा पढ्नुहोस
नयाँ भरतपुर सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको उद्घाटन आज

५ भदौ, काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उदघाटन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले आज सबस्टेसज र प्रसारण लाइनको उदघाटन गर्न लागेका हुन्...

पुरा पढ्नुहोस