विचार / दृष्टिकोण
नवगायक विनोद परियारको ”ए ठुले” नामक कर्णप्रिय गीत आज सार्वजनिक भएको छ । गत पुस २७ मा न्याउली वनैमा नामक मार्मिक गीत पस्केका विनोदले ४ महिनाको अन्तरालम अर्काे कर्णप्रिय गीत ल्याउन सफल भएका हुन्...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव...
पुरा पढ्नुहोसकांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अत्यावश्यक भएकोमा जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै...
पुरा पढ्नुहोसउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर...
पुरा पढ्नुहोसप्यूठान/नेपाली गीत संगीतको बजारमा एकपछि अर्को गीत प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन् ।यसैक्रममा गुल्मीकी नवगायिका सिमा नेपालीको जेल चलान २ “कैदी”बोलको गीत शुक्रवार सार्वजनिक भएको छ । आफुलाई माया गर्ने मान्छेले मनको कुरा बुझ्न नसकेको र...
पुरा पढ्नुहोसप्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ । हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण...
पुरा पढ्नुहोसप्यूठान /जिल्ला हाप्किडो संघ प्यूठानको १६ औ ग्रेडिंङ कार्यक्रम शनिवार सम्पन्न भएको छ । सरुमारानी गाउपालिका ४ बडडाडाको आयोजनामा भएको उक्त कार्यक्रम गाउपालिका खेलकुद अध्यक्ष जयश्वर राम पोख्रेलको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा गाउपालिकाका...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका...
पुरा पढ्नुहोसप्यूठान ,प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान नगरपालिका वडा नम्बर ४ निवासी ऋषिकेश शर्मालाई बचाउनका लागि सहयोगका लागि अपिल गर्नुभएको छ। आज नगरप्रवक्ता श्रेष्ठ बिरामी भएका शर्माको निवासमै...
पुरा पढ्नुहोस