विचार / दृष्टिकोण

कानुन विपरीत काम गर्ने सल्यानका विद्यालयमा तालाबन्दी !

सल्यान,सल्यानको बागचौर नगरपालिकाका दुई विद्यायलयमा विधि र विधान मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै दुई माध्यमिक विद्यालयमा तालाबन्दी भएको छ । जिल्लाको बागचौर नगरपालिकाको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारे र बालकल्याण माध्यमिक विद्यालय टाटकेमा...

पुरा पढ्नुहोस
लाेकसेवाकाे डाटा रिकभर नभएर हैरान, १८ हजार आवेदकले पुनः फाराम भर्नुपर्ने

लोकसेवा आयोगको वेबसाइटमा परीक्षार्थीले भरेका अनलाइन आवेदनको डकुमेन्टहरु सरकारी डाटा सर्भरबाटै हराएपछि आयोगले पुन: विज्ञापन खोल्ने भएको छ । केन्द्रका अनुसार डाटा सेन्टरबाट झन्डै ६० वटा सरकारी निकायका डाटा हराएको छ । लोकसेवा आयोगले अनलाइनबाटै...

पुरा पढ्नुहोस
बालबालिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति हुन्: अध्यक्ष श्रेष्ठ

प्यूठान, एक कार्यक्रमका बिच बोल्दै प्यूठान नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बालबलिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउनुभएको छ । प्यूठान नगरपालिका ३ बिजयनगरमा बिहीवार वडा स्तरीय बाल सन्जाल गठन...

पुरा पढ्नुहोस
वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडियो सामाजिक...

पुरा पढ्नुहोस
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

दाङ ,दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु...

पुरा पढ्नुहोस
लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा...

पुरा पढ्नुहोस
कमरेड फिप्टी पर्सेन्ट “रुपान्तरण चेतकाे हतियार हाे”: कञ्चन

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टी पर्सेन्ट राजधानीमा आज एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी...

पुरा पढ्नुहोस
भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

डोटिको जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब...

पुरा पढ्नुहोस
दाङमा सर्पको टोकाइबाट युवकको मृत्यु

दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो...

पुरा पढ्नुहोस
पुर्व गृहमन्त्री लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका...

पुरा पढ्नुहोस