विचार / दृष्टिकोण
७ कार्तीक, सोलुखुम्बु सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६...
पुरा पढ्नुहोसअबुजा (नाइजेरिया) मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दा पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न...
पुरा पढ्नुहोस६ असोज, बुटवल रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन,...
पुरा पढ्नुहोस६ कार्तिक, काठमाडौं यमपञ्चक भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ। प्रत्येक वर्ष...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ ।...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात्...
पुरा पढ्नुहोस५ कात्तिक, झापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दावी गरेका छन्। असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ। नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी...
पुरा पढ्नुहोस१. जेठी पारिजात वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम...
पुरा पढ्नुहोस५ कार्तिक, काठमाडौँ नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको...
पुरा पढ्नुहोस









