विचार / दृष्टिकोण

मानिसकाे आक्रमणमा परि चितुवाको मृत्यु 

मानिसकाे आक्रमणमा परि गुल्मीमा एक चितुवाको मृत्यु मरेको छ । चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको...

पुरा पढ्नुहोस
मानव अधिकार आयाेगद्वारा द्वन्द्वपीडितहरुलाई न्यायदिलाउन निर्देशन

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र...

पुरा पढ्नुहोस
२० वर्षमुनिकाे एसियाकप फुटबल छनाेटमा नेपालले आज भुटानसंग खेल्दै

काठमाण्डाै – २० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा...

पुरा पढ्नुहोस
दार्चुलामा भीषण बाढी ११ बेपत्ता , दर्जनबढि घरहरूमा क्षति

काठमाडौं, भदौ २५गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति : निर्घात कुटपिट गर्ने शिक्षकलाई कडा कारबाहीको माग

दाङ , २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् । अनेरास्ववियु दाङका...

पुरा पढ्नुहोस
दाङमा शाैचालय गएकी महिला मृत फेला

तुलसीपुर, २२ भदौ । दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेबी निबासी ३८ बर्षकी कमला लामीछाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले...

पुरा पढ्नुहोस
नीति र नेतृत्वको रक्षासंगै अध्यक्ष दाहालको म आलोचक पनि हाे : प्रभाकर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी सङ्गठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...

पुरा पढ्नुहोस
अबदेखि कक्षा १२ सम्म नारीकाेट मै पढ्न पाइने

गौमुखी गाउँपालिका ७ नारिकोट स्थिति अमृत जीवन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ देखि कक्षा ११ काे पठनपाठन हुने भएको छ । याे सँगै गाैमुखी गाउँपालिकामा गाैमुखी मा.वि ठुलावेसी पछिकाे कक्षा ११/ १२ सम्मकाे पठनपाठन...

पुरा पढ्नुहोस
अभिनेता पल शाहलाई साढे दुई वर्षकाे जेल सजाय

२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको...

पुरा पढ्नुहोस
म्यादी प्रहरी छनाेट प्रक्रिया दशैअघी नै थालिने

भदौ २१, काठमाडौ । प्रहरी प्रधान कार्यालयले दशै अगाडि म्यादी प्रहरीको छनोट गर्ने गरि प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रबक्ता डिआइजी टेक प्रसाद राइले जिल्ला जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर...

पुरा पढ्नुहोस