विचार / दृष्टिकोण
२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो...
पुरा पढ्नुहोसकाठमाण्डाै – देशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । मनसुनी न्यून चापीय प्रणाली नेपालको पूर्वी क्षेत्र नजिकै रहेकाले मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज, भोलि र...
पुरा पढ्नुहोसकाठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा...
पुरा पढ्नुहोसभाद्र १६, सल्यान सल्यानकाे कुमाख गाउँपालिकाका विभिन्न स्थानमा बाँदर र बदेलले मकै बालीमा क्षती पुर्याएर किसानलाई हैरानी बनाएको छ । वडा नं. ६ को थापाचौर बेशीटोलमा जंगली बदेलको आतंक छाएको हो । ८० रोपनी क्षेत्रफलमा लगाएको...
पुरा पढ्नुहोसकाठमाण्डाै – तपाईँले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभाबीरूपमा गाडी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाईँ प्रहरीको कारबाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाईँ कारबाहीको भागिदार हुन...
पुरा पढ्नुहोसदाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने साेहि मेलामा रहेका अन्य १३ जना घाइते भएका छन् । चट्याङ परेर मृयु हुनेमा साेहि ठाउँकि १६ वर्षीय दिपा घर्ती र १९...
पुरा पढ्नुहोसपूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...
पुरा पढ्नुहोसकाठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण...
पुरा पढ्नुहोसअविरल वर्षातसँगै अाएकाे पहिराेमा पुरिँदा रुकुम पश्चिममा दुई जनाकाे मृत्यु भएको छ भने एक बालिकालाई जिवित उद्दार गरिएको छ । रुकुम पश्चिमकाे आठबिसकोट न.पा. १४ पिपलचौरमा अबिरल वर्षातका कारण माथिबाट पहिरो झर्दा मानिसहरु बेपत्ता...
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम...
पुरा पढ्नुहोस