विचार / दृष्टिकोण
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका...
पुरा पढ्नुहोसकाठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो...
पुरा पढ्नुहोसनेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण...
पुरा पढ्नुहोसकाठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी...
पुरा पढ्नुहोससंबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो । पालिकाको...
पुरा पढ्नुहोसअसाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोसकाठमाण्डाै – अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो बालबालिका...
पुरा पढ्नुहोसकाठमाण्डाै – अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् । अरु १३ जना घाइते भएका जिल्ला प्रशासन...
पुरा पढ्नुहोसपछिल्लो एक सातादेखि सक्रिय बनेको मनसुनी वर्षा थप सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पश्चिम क्षेत्रका प्रदेशमा शुक्रबार र शनिबार भीषण वर्षाको सम्भावना छ । ‘मनसुन सक्रिय नै थियो । तर, भारतको...
पुरा पढ्नुहोस