विचार / दृष्टिकोण
देशमा सामाजिक, राजनीतिक, आर्थिक ,साँस्कृतिक लगायत तमाम असाधारण संकटहरु छन् । उक्त महासंकटहरुको परिणामहरुले देश मरणासन्न छ । निर्वाचन प्रयोजनका लागि अरबौँ खर्चेर हुम्ला, जुम्लासम्म सारा वन्दोवस्तका सामाग्री पु¥याउने सरकारले विद्यार्थीको लागि पाठ्यपुुस्तक शैक्षिक...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख...
पुरा पढ्नुहोसभाद्र ५ काठमाडौं – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान...
पुरा पढ्नुहोसझिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...
पुरा पढ्नुहोसकाठमाण्डाै – त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । शङ्का लागेर...
पुरा पढ्नुहोससिरहा लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न...
पुरा पढ्नुहोसउपचारमा संलग्न डा. सन्दर्भ गिरिका अनुसार शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको हो। उनका अनुसार नेता गिरिको पार्थिवशरीर अस्पतालको शिवालय मन्दिरमा आइतबार बिहान श्रद्दाञ्जलीका लागि राखिने भएको छ। नेता गिरिको निधनबाट स्तब्ध र मर्माहत...
पुरा पढ्नुहोसतनहुँ – ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला...
पुरा पढ्नुहोसभदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोसभाद्र ४ बाँके – बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही...
पुरा पढ्नुहोस