विचार / दृष्टिकोण
साउन २५,सल्यान सल्यानमा एक वर्षको अवधिमा जडीबुटी निकासीबाट १८ लाख बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा १८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय...
पुरा पढ्नुहोसनेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला...
पुरा पढ्नुहोसआफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छिन् । बाग्लुङ नगरपालिका– ६ लमगाउँका दीपक बोहराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबीस घन्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं...
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको वेलकाेटगढी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ । भूकम्प मापन केन्द्रका अनुसार...
पुरा पढ्नुहोसनेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगन्ज र मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार...
पुरा पढ्नुहोसकम्युनिस्ट अान्दोलनका अथक याेद्धा, सल्यानका लाेकप्रिय नेता लाेकपाल केसीकाे शंकास्पद अवस्थामा शव फेला परेकाे छ । सल्यान जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ४ ठुलिखर्क स्थायी बसाेबास भएका माअाेवादी अान्दोलनका नेता लाेकपाल केसीकाे बागचाैर नगरपालिका १० माेख्लाकाे...
पुरा पढ्नुहोससप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई...
पुरा पढ्नुहोसगोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ। केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो। प्रालिका...
पुरा पढ्नुहोस