विचार / दृष्टिकोण

ओलीको राष्ट्रियता लोगोमासमेत देखिन छोड्यो

काठमाडौँ — आफ्ना आफन्त, पार्टी कार्यकर्ता, प्रशंसक तथा नातागोताहरुलाई घैया भाउमा राज्यको महत्वपूर्ण मानपदवि, पुरस्कार तथा अन्य विभुषणको पगरी गुथाउने सरकारी शैली शुक्रवार पनि जारी भयो । तर विडम्बना सरकारले प्रदान गर्ने उक्त सम्मानमा...

पुरा पढ्नुहोस
आलोचनात्मक चेतको अभावमा समाज “कोल्ह्याप्स” को दिशामा

मिलन पाण्डेअनुसन्धानकर्ता जेस्से प्रिन्ज र एन्जेलिका सेडेलले ले सन् २०१२ को सुरुवातमा वरिपरिको वातावरणले हाम्रो सोचमा पार्ने प्रभावबारे एउटा अनुसन्धान गरे । केही व्यक्तिलाई खुसी र रमाइलो संगीत सुनाएर राखियो, केहीलाई त्यतिकै राखियो । केहीलाई भने...

पुरा पढ्नुहोस
दक्षिण एसियामा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव

शशिधर भण्डारीक्रान्ति जस्तो महान कार्य सम्पादनमा आफ्नो देशको वस्तुस्थिति, अन्तराष्ट्रिय परिस्थिति, यथार्थता र वस्तुनिष्ठतालाई उपेक्षा...

पुरा पढ्नुहोस
४० वर्षपछि छोरालाई भेट्दा आमा खुसी

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया...

पुरा पढ्नुहोस
नेपाली रकेट उड्यो सिन्धुलीको आकाशमा, लगानी गर्नुको साटो राज्य बेखबर

नेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ ।नेपालको विज्ञान...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा ट्रक खस्दा पाँचको मृत्यु कमिसनमा फसेको प्रहरी ट्रकले यात्रु बोक्दा चेकजाँच गर्दैन

नियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते भएका छन् । लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५०...

पुरा पढ्नुहोस
दुर्गाप्रसाद ४० वर्षदेखि जेल ? कसुर के हाे टुङ्गो छैन !

४० बर्ष सम्म जेल बस्दा पनि उनकाे कसुर ठहर नभएकै अवस्थामा उनी आज छुट्ने भएका छन्समान्यतया कुनैपनि फाैजदारी अभियाेगककाे कसुरमा कुनै पनि अपराधीलाई राखिने घर हाे जेल । कसुरकाे ठहर नहँदासम्म न्यायीक...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् आश्वासन मात्र कहिलेसम्म ?

आस्वासन र झुटका बादशाह ओलीले आफ्नो अघिल्लै कार्यकालमा पेट्रोलियम अन्वेषण र उत्खनन गर्ने घोषणा गरे । ६ जेठ ०७३ मा एक कार्यक्रमका बिच ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने घोषणा पनि गरे  तर...

पुरा पढ्नुहोस
गन्तव्यविहीन शिक्षा प्रणाली

गोविन्द पौडेललगभग सात महिना लगाएर ४७ करोड किलोमिटरको यात्रा पूरा गर्दै नासाको अन्तरिक्षयान ‘पर्सिभेरन्स रोभर’ गत १८ फेबु्रअरीमा मंगल ग्रहको सतहमा उत्रियो । ६८७ दिन त्यहाँ रहेर यो यानले मंगल ग्रहमा विगतमा अस्तित्वमा रहेका हुन...

पुरा पढ्नुहोस
शहिदमार्ग संघर्ष समितिद्धारा एकदिने बन्दको घोषणा

होलेरी । शहिदमार्ग सुधार संघर्ष समितिद्धारा एकदिने यातायात बन्दको घोषणा गरिएको छ । शहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड जीर्ण बन्दै गइरहेको र सो सडकखण्ड मर्मत तथा स्तरोन्नती लागि सम्बन्धित निकालयलाई ध्यानाकर्षण गरी विभिन्न चरणमा...

पुरा पढ्नुहोस