विचार / दृष्टिकोण

आज केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

१३ जेठ, काठमाडौं  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
बसको ठक्करबाट तीन जनाको मृत्यु !

१३ जेठ, मकवानपुर त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१३ जेठ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन्: कांग्रेस

१२ जेठ, काठमाडौं सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र र नेसपाको एकता घोषणा आज हुँदै

१२ जेठ, काठमाडौंनेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ...

पुरा पढ्नुहोस
सर्पले डसेर प्युठानमा एक महिलाको मृत्यु

११ जेठ, प्यूठान प्युठानमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको ऐरावती गाउँपालिका–६ विजुली महेन्द्रदीपकी अमृता गुरुङको सर्पले डसेर ज्यान गएको हो । शनिबार राती करीव ८ बजेतिर सर्पले डसेपछि गुरुङलाई उपचारका लागि स्वर्गद्धारी नगरपालिका–९...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

११ जेठ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।  यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको...

पुरा पढ्नुहोस
एक अष्ट्रेलियन सांसदले संसद बैठकमै जुत्तामा खन्याएर पिए बियर

अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि...

पुरा पढ्नुहोस
काँग्रेसको नेतृत्वमा सरकार बनाउँछौं : गृहमन्त्री लेखक

१० जेठ, काठमाडौँ गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्। शनिवार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसका नेता, कार्यकर्ताले लामो समयसम्म पनि काँग्रेसको...

पुरा पढ्नुहोस
८ सय ९० किलो गाँजासहित एक जना पक्राउ

 १० जेठ, काठमाडौं धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्र.१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद...

पुरा पढ्नुहोस