विचार / दृष्टिकोण

नेप्से परिसूचक ४९ अंकले बढ्यो, सात अर्बभन्दा बढी कारोबार

६ जेठ, काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो। यो एक दशमलव...

पुरा पढ्नुहोस
सुमना श्रेष्ठको प्रश्न : मिटरब्याज पीडितले न्याय कहिले पाउँछन् ?

६ जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले न्याय कहिले पाउने भनेर सरकारसँग प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘श्रीमान...

पुरा पढ्नुहोस
चट्याङ लागेर एक जनाको मृत्यु, १ गम्भीर घाइते

६ वैशाख, धनगढीडोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
जनताको सुझावलाई गम्भीरतापूर्वक लिएको छु: प्रचण्ड

६ जेठ, जाजरकोट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताएका छन्। अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको...

पुरा पढ्नुहोस
भीरबाट लडेर दुई महिलाको मृत्यु

६ जेठ, तनहुँ तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार ऋषिङ गाउँपालिका- ३ सोलुङ स्थित  कटोर्के सामुदायिक वनको भीरबाट लडेर उनीहरूको मृत्यु भएको हो। ऋषिङ गाउँपालिका- ३ की ६२ वर्षीया श्रीमाया...

पुरा पढ्नुहोस
धितोपत्र बोर्डको आईपीओ पाइपलाइनबाट हटाइयो १४ कम्पनी

 ५ जेठ, काठमाडौं नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ । प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्तिमा सकस!

५ जेठ, काठमाडौँ मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले गभर्नर नियुक्त गर्नसक्ने बताइएको थियो। सरकारले गत बुधवार गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र...

पुरा पढ्नुहोस
युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

५ जेठ, काठमाडौंनेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट एक युवकको मृत्यु

५ जेठ, काठमाडौं नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादव छन् ।परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको...

पुरा पढ्नुहोस
७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ

५ जेठ, जनकपुरधामसिरहाबाट लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय...

पुरा पढ्नुहोस