विचार / दृष्टिकोण
२ जेठ, काठमाडौं हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं एक सय ५२ स्थानीय तहहरूले ऐनविपरित पदाधिकारीहरूको लागि स्वकीय सचिव र सल्लाहकार नियुक्ति गरेर २०८१ मा ८ करोड १२ लाख ३८ हजार पारिश्रमिक भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।तर, यस सम्बन्धी औपचारिक...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर...
पुरा पढ्नुहोस१ जेठ, काठमाडौं झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ। झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। टिनको छाना भएको टाडेघरमा सुति रहेका...
पुरा पढ्नुहोस३१ वैशाख, कास्कीविद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा पोखरामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो...
पुरा पढ्नुहोसपोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन्। दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय थिए। घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन्...
पुरा पढ्नुहोस३१ वैशाख, काठमाडौँ जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष...
पुरा पढ्नुहोस