विचार / दृष्टिकोण

भारत-पाकिस्तानबीच मिसाइल हानाहान!

२४ वैशाख, काठमाडौंपाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच...

पुरा पढ्नुहोस
सेयर बजार घट्यो, बढ्यो कारोबार

 २५ वैशाख, काठमाडौंसाताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो । बुधबार ६१.२५ अंकले बढेको...

पुरा पढ्नुहोस
गढवामा खुल्याे कपडा बैंक “हुनेले दिने, नहुनेले लिने” कसरी जम्मा गर्ने बैंकमा कपडा ?

२५ वैशाख, दाङ दाङमा पनि अब कपडा बैंकमार्फत लत्ताकपडा लेनदेन गर्न सकिने छ । यद्यपि याे लेनदेन पूर्णरूपले नि:शुल्क हुनेछ । साे कुराकाे जानकारी मंगलबार पूर्वी दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा आयाेजित कपडा बैंकको शुभारम्भ कार्यक्रममार्फत...

पुरा पढ्नुहोस
कसरी बनेकाे थियाे १२५ वर्ष पहिले बिन्दावासिनी मन्दिर ?

आज बैशाख २५ गते आजभन्दा ठिक १५८ वर्ष अगाडि आज हामीले देख्ने गरेको विन्द्यवासिनीको मन्दिर पूननिर्माण भएको थियो । यस अगाडि कस्तो थियो वा कसले बनाइदिएका थिए भन्ने स्पष्ट इतिहास भने कतै भेटिदैन ।...

पुरा पढ्नुहोस
२ लाख घुससहित अदालतका कम्प्युटर अपरेटर पक्राउ

 २५ वैशाख, काठमाडौंनवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।बुटवलबाट खटिएको...

पुरा पढ्नुहोस
पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका लेसनायक मारिए

२५ वैशाख, काठमाडौं ।पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले...

पुरा पढ्नुहोस
रोहित शर्माद्वारा सन्यासको घोषणा !

२५ वैशाख, काठमाडौं भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले बुधबार १२ वर्षको टेस्ट करियरलाई विश्राम दिने निर्णय गरेका हुन्। रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन्। उनले ६७ टेस्टमा १२ शतक र...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 २५ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
३ करोडभन्दा साना आयोजना संघीय बजेटमा नराखिने

 २४ वैशाख, काठमाडौंराष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना...

पुरा पढ्नुहोस
गाउँगाउँमा, घरघरमा, या कोठाकोठामा पुस्तकालय किन?

एकजना विद्वानले भनेका छन्, एउटा कोठा पुस्तक बिना छ भने त्यो कोठा चेतना बिनाको शरीर जस्तै हो । यसको अर्थ यो हो कि पुस्तक सूचना अथवा ज्ञानको अभिलेख राख्ने सबैभन्दा महत्वपूर्ण स्रोत हो ।...

पुरा पढ्नुहोस