शिक्षा
खेलकुद के होइन? के का लागि होइन? खेलकुद मैदान एउटा क्यानभाष हो । एउटा स्टुडियो हो । एउटा थिअटर हो । मानिसको जीवन लेख्नलाई एउटा सुन्दर पाना हो । एउटा महान पाठशाला हो । खेलाडी एउटा...
पुरा पढ्नुहोस२२ असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय...
पुरा पढ्नुहोस२१ असार, गजुल(रोल्पा) जनज्योति माध्यमिक विद्यालय, गजुलले २०८१ सालको एसईई परीक्षामा उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरेको छ । विद्यालय तथा शिक्षकहरूको व्यक्तिगत र सामूहिक पहलमा आयोजित उक्त प्रेरणादायी कार्यक्रममा प्रमाणपत्र र...
पुरा पढ्नुहोस२० असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...
पुरा पढ्नुहोस१९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...
पुरा पढ्नुहोस१७ असार, दाङ विपन्न, लक्षित वर्ग र जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत सम्म शुल्कमा छुट दिइने ग्रेट अरनिको माविले बताएको छ । नयाँ भर्नाकाे विशेष सन्दर्भमा प्राणमञ्चसँग कुराकानी गर्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद देवकोटा ले न्यूनतम...
पुरा पढ्नुहोस१६ असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...
पुरा पढ्नुहोसचन्द्रप्रभाका विद्यार्थी, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिसहित हिलोमा रमाउँदै धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा विद्यार्थी, अभिभावक र शिक्षक स्टाफहरु खेतमै विभिन्न गीतसंगीत गुञ्जाउँदै दही-चिउरा खाएर रोपाइँ दिवसको रमाइलो साटेका हुन् । चन्द्रप्रभा...
पुरा पढ्नुहोस१५ असार, प्युठान बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...
पुरा पढ्नुहोस१४ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । नियमित...
पुरा पढ्नुहोस