शिक्षा

विद्यालय प्रशासनको मनमानी: किन दिइयो आर्थिक सहयोग नगरेकालाई नगद सहयोगको प्रमाणपत्र ?

२२ माघ, प्युठान विभिन्न घटनाक्रमले चर्चा र विवादको केन्द्रमा रहेको भुमी विकास माध्यमिक विद्यालयमा आर्थिक सहयोग नै नगरेको मानिसलाई आर्थिक सहयोग गरेको प्रमाणपत्र प्रदान गरिएको विषयले पुनः विवाद उत्पन्न गराएको छ । विद्यालयमा १ रुपैयाँ...

पुरा पढ्नुहोस
अब दाङमै क्यान्सर उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले...

पुरा पढ्नुहोस
तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान...

पुरा पढ्नुहोस
महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियुको अवैध असुली धन्दा, मूकदर्शक प्रशासन

७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको...

पुरा पढ्नुहोस
शिक्षामन्त्री पुनले दिए पदबाट राजीनामा !

६ माघ, काठमाडौंशिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री...

पुरा पढ्नुहोस
बाबुको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

२८ पुस, प्युठान मल्लरानी गाउँपालिका वडा नं. ५ निवासी हाल घोराही उपमहानगरपालिका वडा नं. १७ मा बसोबास गर्दै आएका स्वर्गीय जितबहादुर कसेराका नाती तथा स्वर्गीय एकबहादुर कसेराका छोरा सन्तोषकुमार रसालीले आफ्नो बाबु स्वर्गीय एकबहादुर कसेराको...

पुरा पढ्नुहोस
वार्षिकाेत्सवको पूर्वसन्ध्यामा माउन्टभिउले गर्यो निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

२७ पुस, दाङ दाङको घोराहीमा रहेको माउन्ट भ्यु बोर्डिङ स्कुलले स्थापनाको ४२ औँ वार्षिक उत्सवकाे पूर्वसन्ध्यामा निशुल्क आँखा चेक-जाँच सम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार संयुक्त...

पुरा पढ्नुहोस
बराह माविकाे ४५ औं वार्षिकोत्सब: छैन ल्याव र पुस्तकालयकाे व्यवस्था

२६ पौष, प्युठान प्युठानको नौबहिनी गाउँपालिका ३ झिम्पस्थित बराह माविले ४५ औँ स्थापना दिवस तथा अभिभावक भेला भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर पुनबाट विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीतिका बारेमा प्रतिवेदन...

पुरा पढ्नुहोस
स्मृतिका गुञ्जायमान रचनाले मन्त्रमुग्ध दर्शक

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल...

पुरा पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, विद्यार्थी नगदसहित पुरस्कृत (फाेटाे फिचरसहित)

२५ पुस, प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र उत्कृष्ट नतिजा निकाल्न सफल विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई “नतिजाकाे आधारमा” सम्मान कार्यक्रम गरेको छ । पालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी तथा प्रधानाध्यापकलाई...

पुरा पढ्नुहोस