शिक्षा
केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोससल्यान सल्यान जिल्लाको कुमाख गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पुस २५ गतेबाट कुमाख गाउँपालिकाले पालिकाका सबै वडाका लाभग्राहीहरुलाई बैङ्किङ झंझटबाट मुक्त गर्ने गरि वडाबाट भत्ता वितरण गरिरहेकाे गाउँपालिका प्रमुख...
पुरा पढ्नुहोसइसाई धर्मालम्बिहरुले कृस्मसकाे पूर्वसन्ध्याकाे अवसरमा सडक सरसरफाई अभियान संचालन गरेका छन् । दाङकाे घाेराही बजारमा रहने तथा घाेराही १२ रमना गुर्जेका करिब १५० जना स्थानीय धर्मालम्बिहरु पर्यावरण संरक्षण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरसफाईमा...
पुरा पढ्नुहोसप्यूठानकाे गौमुखी गाउँपालिका ४ पुजास्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पुरी तथा त्यहाँ कार्यरत स्टाफहरुमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीसहितको समुहले अभद्र व्यवहार गर्दै हातपात गरेको छ । कक्षा १० को फर्म भर्नको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झन्डाेत्तोलन गरेका...
पुरा पढ्नुहोसनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...
पुरा पढ्नुहोससन् २०३० सम्म अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने योजनालुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औँ वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’...
पुरा पढ्नुहोसदेशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपब्धि किन गन्तव्यमा पुग्न सकेको छैन ? शिक्षामा समानता छैन । दिगो शिक्षा नीति राज्यसँग पनि छैन । शिक्षा किन र केका लागि भन्नेमा हाम्रो प्रष्ट सोचाइ...
पुरा पढ्नुहोसचितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा...
पुरा पढ्नुहोस