शिक्षा
प्यूठानमा अरिङगालले टाेक्दा एक जनाकाे मृत्यु भएको छ । प्यूठानकाे गौमुखी गा पा वडा न ५ खुङमा गएराति राति करिब ११: ३० बजे तिर छ जनाकाे समुहले अरिङ्गल (कालो अरिङ्गल) पोल्ने क्रममा अरिङगालकाे टाेकाइबाट...
पुरा पढ्नुहोससमयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु...
पुरा पढ्नुहोसरुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको...
पुरा पढ्नुहोसकम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...
पुरा पढ्नुहोसज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...
पुरा पढ्नुहोससरकारले शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ। सातामा दुई दिन बिदा दिने निर्णय लागू हुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब...
पुरा पढ्नुहोसपार्वती न्यौपाने, दाङ अनि कस्तो सौभाग्य ! यो सुन्दा अचम्म लाग्न सक्छ । तर सत्य कहाँ लुक्छ र ? विद्यार्थीको भिडभाड हुने शहरबजारका कतिपय स्कुलमा एउटै कक्षामा २ सय देखि ३ सय विद्यार्थी हुन्छन्...
पुरा पढ्नुहोसअहिले हाम्रो देशमा जून शिक्षा प्रणाली लागू भैरहेको छ ,त्यो जनपक्षीय ,व्यवहारिक र वैज्ञानिक छैन् । हामीले आर्जन गरेको शिक्षा र हाम्रा नानीबाबुहरुले अध्ययन गरिरहेको शिक्षामा दार्शनिक रुपले कुनै भिन्नता छैन । रूपमा...
पुरा पढ्नुहोसशुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा...
पुरा पढ्नुहोसपदम प्रसाद पाेख्रेल, प्यूठाननाैबहिनी गाउँपालिका ८ लुप्लुङ स्थिति लुप्लुङ माध्यामिक विद्यालयले अाज एक समाराेहकाे बिच गत २०७४ सालदेखि राेकिएकाे पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । डा. भेषराज भण्डारीले २०७२ मा विद्यालयकाे नाममा...
पुरा पढ्नुहोस