शिक्षा
पुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...
पुरा पढ्नुहोसप्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन...
पुरा पढ्नुहोसप्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्षको उम्मेदवारी परेको छ । अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट प्रेम बहादुर विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती...
पुरा पढ्नुहोसरत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने...
पुरा पढ्नुहोसनेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसहितको संंघिय संरचना निर्माण गरेपछि २०७३ साल चैत्र १ गते देखि विधिवत रुपमा स्थानीय सरकारको स्थापना भएको थियो । वि.स. २०७४ सालमा तिन चरणमा स्थानीय तह सदस्य निर्वाचन...
पुरा पढ्नुहोसजिल्लामा जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङकाे घाेराहीमा अवस्थित राप्ती इञ्जिनियरिङ कलेजकाे आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तरगत ११...
पुरा पढ्नुहोसयतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा महोत्सवको आयोजना भइ सम्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...
पुरा पढ्नुहोसदेउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोस









