शिक्षा

साक्षर बन्यो लुम्बिनी प्रदेश, औपचारिक घोषणा १३ पुसमा

९ पुस, काठमाडौंसिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री...

पुरा पढ्नुहोस
सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

२४ मंसिर, काठमाडौं सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। ‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा ८५ हजार भिसा रद्द !

२४ मंसिर, काठमाडौं संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी

१७ मंसिर, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए ।...

पुरा पढ्नुहोस
आज विश्व मधुमेह दिवस मनाइँदै !

२८ कार्तिक, काठमाडौँ विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

२७ कार्तिक, सुनिलस्मृति (रोल्पा) रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ मा अवस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयले आफ्नो ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा संस्कारगत जागरण अभियान अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग पुर्‍याउने सहयोगी दाताहरू,...

पुरा पढ्नुहोस
चन्द्रप्रभाले भैलो कार्यक्रमबाट संकलन गर्यो झन्डै ३७ लाख

  १६ कार्तीक, रोल्पा, मिझिङ श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, मिझिङले तिहारको अवसरमा आयोजना गरेको भैलो तथा सहयोगात्मक सांस्कृतिक कार्यक्रममा ३६ लाख ९४ हजार ८ सय २ रुपैयाँ संकलन भएको छ। विद्यालयले दिएको जानकारी अनुसार, संकलित रकममध्ये रु....

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने छ : शिक्षामन्त्री पुन

१२ कात्तिक, काठमाडौंशिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् । बुधबारको मन्त्रिपरिषद्‍को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन...

पुरा पढ्नुहोस
युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता निष्कर्षविहीन

 ११ कात्तिक, बुटवल सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू...

पुरा पढ्नुहोस
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री पुन

३ कार्तिक, काठमाडाैंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने...

पुरा पढ्नुहोस