समाचार
३० बैशाख, काठमाडौंसरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो ।...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत...
पुरा पढ्नुहोस२९ वैशाख, अर्घाखाँची अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट...
पुरा पढ्नुहोस२९ वैशाख, पाँचथर पूर्वी पहाडी जिल्लामा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यका लागि सन् २०२६ मा ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिने भएको छ । रेड पान्डा नेटर्वकले स्थानीय साझेदार संस्थासँग मिलेर...
पुरा पढ्नुहोस२९ वैशाख, काठमाडौं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न...
पुरा पढ्नुहोस२९ वैशाख, काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौं सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ: ...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा...
पुरा पढ्नुहोसमानिसको जीवन सधैं एउटै रेखामा बग्दैन। कहिले ऊ उज्यालोमा हुन्छ, कहिले आफ्नै गल्तीको अँध्यारोमा हराइरहेको हुन्छ। बाहिरबाट मुस्कुराइरहेको मानिस भित्रभित्रै कति टुक्रिएको हुन्छ भन्ने कुरा उसले एक्लै बिताएका रातहरूले मात्रै जान्दछन्। समाजले सफलतालाई देख्छ,...
पुरा पढ्नुहोस








