समाचार

पश्चिमी वायुको प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

२६ पुस, काठमाडौंहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही...

पुरा पढ्नुहोस
खार्पुनाथमा औषधि अभाव हुँदा बिरामी समस्यामा

२६ पुस, सिमकोट हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव  हुँदा बिरामी समस्यामा परेका छन्। गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, ६...

पुरा पढ्नुहोस
आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

२६ पुस, काठमाडौं कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित...

पुरा पढ्नुहोस
विनाेद परियार र मेलिना राईकाे कर्णप्रिय स्वरमा “त्याे रुपमा जादु छ” गीत सार्वजनिक

  अमर दर्लामी मगरकाे लय तथा शब्द संकलन रहेकाे “त्याे रुपमा जादु छ” बाेलकाे गीत बिहीबार सार्वजनिक भएको छ । विन्दबासिनी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको साे गीतमा प्यूठानी उदयमान कलाकार, कर्णप्रिय स्वरका धनी एवम्...

पुरा पढ्नुहोस
के छ रविको पुर्ण इजलासको आदेश?

२५ पुस, काठमाडौंजिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो...

पुरा पढ्नुहोस
संसदीय समितिमा यादव र सुवालबीच चर्काचर्की

छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।२५ पुस, काठमाडौंसंसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर...

पुरा पढ्नुहोस
शहरका विद्यार्थी पढ्ने जाने गाउँको एक विद्यालय

तस्वीर : रासस२५ पुस, ढोरपाटन बसाइँसराइका कारण बागलुङका कैयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन्। गाउँमा जनसङ्ख्या घट्दै गएपछि विद्यालयमा विद्यार्थी घट्दै गएका छन्। जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविमा भने बजारबाट पढ्न आउँछन्। बजारका निजी विद्यालय...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२५ पुस, काठमाडौँहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
बर्ड फ्लूबाट अमेरिकामा पहिलो मानव मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको छ।  मृतक ६५ वर्ष भन्दा माथिको रहेको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ।‘लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) को पहिलो...

पुरा पढ्नुहोस
“जीवन, श्रम र संगीत” विषयक लुम्बिनी प्रदेशमा बहस अन्तरक्रियात्मक कार्यक्रम हुने

२५ पुस, दाङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गतकाे संगीत विभागकाे आगामी फागुनमा हुने सांगीतिक एवम् साँस्कृतिक कार्यक्रमकाे तयारी बैठक घाेराहीमा सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे संगीत विभाग प्रमुख ...

पुरा पढ्नुहोस