समाचार
२४ पुस, दाङदाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो पौने २ बजेतिर बसले ठक्कर दिँदा तुलसीपुर– ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...
पुरा पढ्नुहोस२४ पुस, काठमाडौंअष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको...
पुरा पढ्नुहोस२४ पुस, डोटीइलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस...
पुरा पढ्नुहोस२४ पुस, काठमाडौंपूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ । मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो...
पुरा पढ्नुहोस२४ पुस, काठमाडौं जय ट्रफी पुरुष एलिट कपमा आज दुई खेल हुँदैछन्। जनपुरस्थित रामजानकी मैदानमा आर्मी र बागमती प्रदेशको खेल विहान ९ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन्। पहिलो खेलमा बागमती मधेश प्रदेश तथा...
पुरा पढ्नुहोस२४ पुस, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा...
पुरा पढ्नुहोसइरानमा गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघका मानवाधिकार (आईएचआर) प्रमुखले मंगलबार बताएका छन्। आईएचआरका अनुसार डिसेम्बरमा एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ।‘इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौँमंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका...
पुरा पढ्नुहोसचीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ।साथै १३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...
पुरा पढ्नुहोस








